प्रवास

तीजमा सहभागी हुन अस्ट्रेलिया पुगे कोमल, खुमन र शान्तिश्री

अस्ट्रेलिया । तीज कार्यक्रममा सहभागी हुन कोमल वली अष्ट्रेलिया पुगेकी छिन्। अष्ट्रेलियाको सिड्नीमा हुने उक्त कार्यक्रममा कोमल वली, खुमन अधिकारी र शान्तिश्री परियार नेपालबाट आएका हुुन्। नेपालीहरुको बाक्लो बस्ती रहेको सेन्ट जर्ज इलाकाको अलावा पार्कमा शनिबार दिउँसो हुने नेपाली...