समाज

शिक्षकको कुटाईबाट सर्लाहीमा ६ जना विद्यार्थी घाइते

सर्लाही । सर्लाहीमा पनि शिक्षकको कुटाइबाट ६ जना विद्यार्थी घाइते भएका छन्। सर्लाहीको बरहथवा नगरपालिका १ हजरियास्थित बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाई सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले कुटपिट गरी घाइते भएका हुन्। रायले...