समाज

बालविवाह मुक्त नगरपालिका बनाउँछौँ : मेयर मण्डल

सिरहा । दलित विकास मञ्च सिरहाले आयोजना गरेको अभिभावक तथा सरोकारवालासँग एक दिने अन्तक्रिया कार्यक्रममा कल्याणपुर नगरपालिकाको मेयरले नगरपालिकालाई बालविवाह मुक्त बनाउने बताएका छन्। मेयर सूर्यनाथ मण्डलले बालविवाहको कारणले अनाहकमा ज्यान गुमानु परेको तर हाम्रो समाजमा जनचेतनाको अभावले पनि...