खेल

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर तयार, यस्ताे बन्नेछ रङ्गशाला

चितवन । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन बुधबार यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो...