पत्र पत्रिका

विप्लवले युट्युवमार्फत लाइभ अन्तरवार्तामा आफ्नो धारणा सार्वजनिक गर्ने

काठमाडौं। विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ युट्युबमा लाइभ आएर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । आज प्रकाशित जनआस्था साप्ताहिकका अनुसार नेकपाले पार्टी पुनर्गठन भएको दिन अर्थात् मंसिर ८ मा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई युट्यु अन्तर्वार्तामार्फत्...