पत्र पत्रिका

सांसदको तलबभन्दा भत्ता धेरै, वर्षमा तलब र भत्तामा मात्रै झन्डै ७० करोड खर्च

काठमाडौँ । संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको...