साहित्य

मुक्तक–‘अचानोमा मुटु राखी जिउनु पर्ने भो’–लाल बहादुर बिक

अचानोमा मुटु राखी जिउनु पर्ने भो धुजा धुजा मुटु पनि सिउनु पर्ने भो। तिमीले नै एक्लो पारी छोडी गएपछि जिउनको लागि हल्का पिउनु पर्ने भो।