समाचार

आज बढ्यो कि घट्यो सुनको मूल्य ? हेर्नुहोस् …

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार पनि छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार...