समाचार

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

वाशिंगटन (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । लस एन्जलसबाट करिब १५० माईलको दूरीमा केन्द्र विन्दु रहेको ६.४ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भुगर्भ सर्वेले जानकारी दिएको छ। भूकम्पले पुर्याएको क्षतिबारे भने अमेरिकन सञ्चार माध्यमहरुले विवरणहरु प्राप्त...