स्थानीय समाचार

थुनामा रहेकै बेला बच्चा जन्माएकी युवती रिहा

भद्रपुर । जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन्। भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए। चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको...