स्थानीय समाचार

बलात्कारपछि हत्या गरिएकी किशोरीको चार दिनपछि अन्त्येष्टि

भीमदत्तनगर । गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ/संगठन र नागरिक समाजले शनिबार सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखी...