स्थानीय समाचार

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

काठमाडौं । काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ । कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं...