साहित्य

कवि खेमराज घिमिरे पुरस्कृत

विराटनगर । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १८४औँ जन्मजयन्तीको अवसरमा कवि खेमराज घिमिरे पुरस्कृत भएका छन । षडानन्दका बारेमा काव्य लेखेर नेपाली समाजलाई षडानन्दको कीर्ति फैलाउन सहयोग गरेबापत उनलाई शुक्रबार पुरस्कृत गरिएको हो । पुरस्कारको राशि रु ११ हजार १११...