मनोरञ्जन

बैवाहिक बन्धनमा बाधिदै नायिका ऋचा शर्मा, दिइन पोखरमा ब्याच्लर पार्टी (भिडियो)

काठमाडौं। ब्लकबस्टर फिल्म ‘लूट’की हिरोइन ऋचा शर्मा विवाह बन्धनमा बाँधिँदैछिन् । उनले यही मंसिरमा बिहे गर्ने बताइएको छ । उनले प्रेमी दिपेक्ष राणासँग बिहे गर्न लागेको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । बिहेअगाडि ऋचा आफ्ना मिल्ने...